८ बैशाख २०८१, शनिबार
भ्यालेन्टाइन विशेष गीत “काजल”सार्वजनिक (भिडियो सहित)
आईतवार, फाल्गुन २ १८:०२

भ्यालेन्टाइन विशेष गीत “काजल”सार्वजनिक (भिडियो सहित)

धनगढी ०२, प्रेम गर्ने जोडिहरुको विशेष दिन आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे (प्रणय दिवस) परेको छ। एक अर्कामा प्रेम साटासाट गरेर प्रेमी प्रेमीकाले यो दिनलाई मनाइने गर्छन। यसैबीच भ्यालेन्टाइनको अवसर पारेर बसन्त महतो र समिक्षा चौधरीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । काजल बनाके तुहिन मिहिन गितको बोलमा रहेको भ्यालेन्टाइन विशेष गीत सार्वजनिक भएको हो

। नेपालको पर्यटकीय क्षेत्र रारा ताल लगायत ठाउँमा छायांकन गरिएको भिडियोमा राजकुमार चौधरी र चादनी मल्ललाई फिचरिङ्ग गरिएको छ । सुन्दा आनन्द आउने गीतमा बसन्त महतोकै शब्द तथा राम कुमार कठरियाको संगीत रहेको छ ।

भिडियोको डाइरेक्सन मासुम विष्ट र छायांकन र सम्पादन सतिश सिन्हाकोगरेका ह’न । सो गितको भिडियो सी एस फिल्म्स द्वारा निर्माण गरिएको हो।

Sharing is caring!

उप–महानगरपालीका लाई संघीय र प्रदेश सरकारले सौतेनी ब्याबहार गर्यो ः नगर प्रमुख वड
आईतवार, फाल्गुन २ १८:०२
पुर्नवासको टाउन बजारमा आत्यधुनिक नबिन हेयर सैलुनको शुभारम्भ
आईतवार, फाल्गुन २ १८:०२
shares