३१ जेष्ठ २०७८, सोमबार
दुई दिनको अबधीमा बेङ्गलोरबाट ३नेपाली महिला बेपत्ता ।
बिहीबार, फाल्गुन ६ २१:५६

दुई दिनको अबधीमा बेङ्गलोरबाट ३नेपाली महिला बेपत्ता ।

बिष्णु जोशी ब्युरो न्युज।
दुई दिन को अबधीमा बेङ्गलोर बाट ३नेपाली महिला बेपत्ता ।
दक्षिण भारत को बेङ्गलोर मा कामगरिरहेका सुदुर पश्चिम का ३जना महिला बेपत्ता भएका छ्न।
सुदुर पश्चिम् प्रदेश को बझाङ को बुङ्गल नगरपालिका जुजुनै कि,मनिशा शाही ,(सिङ)बेङ्गलोर को के आर पुरम बाट हिजो साझ४०हजार नगद् बैङ्क को १लाख७०हजार सहित को एटि एम कार्ड१तोला सुन सहि एक बच्चा लाई छोडी फरार रहेको निज का श्रीमान दीपेन्द्र सिङ ले जानकारी दिएका छ्न।मोबाइल:6282818049
यस्तै कंचनपुर को झलारी घरभै बिगत लामोसमय देखि बेङ्गलोर मा बस्दै आएका नन्दा रावल पनि १४तारीख बिहान कोठा बाट कामगर्न जाने भन्दै साथमा ५बर्ष कि छोरी सहित बेपत्ता हुनु भएको छ।मोबाइल :8884757657
यस्तै कंचनपुर कै बेद्कोट नगरपालिका वार्ड नम्बर १दैजी घर भएकी बिन्दु बोहोरा पनि आफ्नी ८बर्षिय छोरी छोडेर डडेलधुरा जिल्ला पर्शुराम नगरपालिका घर भएका केशव बोहोरा सङ्ग भागेको निज का श्रीमान दिपक बोहोरा ले जानकारी दिनु भयो।र निज लाई फेला पार्नु हुने ब्याक्ती लाई उचित पुरस्कार को ब्यबस्था गरिएको समेत जानकारी दिनु भयो निज लाई देखेमा।9901778700
8618892645मा सम्पर्क गर्नु होला।

Sharing is caring!

Latest News

पुर्नवासको टाउन बजारमा आत्यधुनिक नबिन हेयर सैलुनको शुभारम्भ
बिहीबार, फाल्गुन ६ २१:५६
सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो।
बिहीबार, फाल्गुन ६ २१:५६
shares