१४ श्रावण २०७८, बिहीबार
धनगढीका`डिजे´म्याक्स रानाको निधन
शनिबार, बैशाख २५ ०९:१२

धनगढीका`डिजे´म्याक्स रानाको निधन


धनगढी २५, धनगढी उप महानगरपालिका वार्ड नं ३ चटकपुर बस्ने `डिजे´म्याक्स राममहेश रानाको अक्सिजन कमिका कारण ज्यान गुमाउन परेको हो ।
उनी बिहीबार सेती पा्रदेशिक अस्पतालमा भर्न थिए । स्वास्थ्यमा श्वासप्रश्वासमा समस्या देखिएको थियो र अक्सिजनको पनि कमि देखिएको ले चेकजाँच गराउदा निमौनिया देखियो पिसिर रिपोर्टमा कोभिड नेगेटिभ देखिएको थियो ।
काठमाडौं लग्नको लागि तयारी भएतापनि काठमाडौंको अस्पतालमा सैया(बेड) नभएर र सेती प्रादेशिक अस्पतालमै अक्सिजन द्वारा सेती प्रादेशिक अस्पतालमै उपचार हुँदै भइरेको थियोे ।शुक्रबार उपचारकै क्रममा उनको मृत्युको हो ।

उनी गीतसंगीतमा विशेष रुचि राख्ने मोडेल आधुनिक भजनकिर्तनका अगुवा समेत रहनु भएको थियो। डिजे म्याक्सले प्रख्यात धनगढीकै एक कुसल साउन्ड ब्यबसायी पनि थियो।

Sharing is caring!

डाक्टर कोइराला द्वरा १ सय २५ केजी तौल रहेकी महिलाको दोस्रो पटक सफल सल्यक्रिया
शनिबार, बैशाख २५ ०९:१२
पूर्वीचौकी गाउँपालिकाले अक्सिजनसहित ३५ शैय्याको आइसोलेसन निर्माण सुरु गर्‍यो
शनिबार, बैशाख २५ ०९:१२
shares