८ बैशाख २०८१, शनिबार
समाजसेवी जोशीद्वाराअक्सिजन प्लान्ट स्थापना गर्न  आर्थिक सहयोग
मंगलवार, जेष्ठ ४ ११:५५

समाजसेवी जोशीद्वाराअक्सिजन प्लान्ट स्थापना गर्न आर्थिक सहयोग

धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न मानवीय सेवामा अनेकौं प्रयास (सइन नेपाल )धनगढीका अध्यक्ष भक्तराज जोशीले मेयर कल्याणकारी कोषमा प्राण वायु अक्सिजको जोहो गर्न २ लाख ३१ हजार नगर प्रमुखलाइ नृप बहादुर वड्लाइ हस्तान्तरण गरेका हुन ।

उनले धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि आफ्नो सानो रकमले पनि केही सहज होस् भन्दै उनले सो रकम उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा जम्मा गरेका हुन् । मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल)संस्थाका अध्यक्ष जोशीले यस्तो महाबिपत्तीमा सबैलाई आफ्नो क्षेत्रमा सहयोगका लागि एक जुट हुन समेत आग्रह गरेका छन ।

Sharing is caring!

मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण पुष्टि
मंगलवार, जेष्ठ ४ ११:५५
युवा नेता नागरीद्वारा अक्सीजन कन्सन्ट्रेटर ब्यबस्थापनका लागि आर्थिक सहयोग
मंगलवार, जेष्ठ ४ ११:५५
shares