२७ आश्विन २०८३, मंगलवार
शुक्रबार, श्रावण ३ ११:५९

गायक गोविन्द ढकालको बैँस जोवन उर्ली आयो, भयो काँ जाऊँ काँ जाऊँ’ बोलको गीत

गायक गोविन्द ढकालले ‘बैँस जोवन उर्ली आयो, भयो काँ जाऊँ काँ जाऊँ’ बोलको गीत बजारमा ल्याएका छन्। गीतमा ढकाललाई देवी घर्ती मगरले साथ दिएकी छन्।मायाप्रेममा आधारित लोकलयको गीतको रचना राजेन्द्र शाह ‘बिपी’ ले गरेका हुन् भने संगीत विनोद बाजुरालीको छ। निर्देशन स्मृति तिम्लेसीना (गुरुआमा),छायाँकन हरिष महरा ,सम्पादन प्रकास धमलाले गरेका हुन।भिडियोमा सोहन सेठ्ठी र रिना थापामगरको अभिनय देख्न सकिन्छ।
प्रवासमा रहेर नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील ढकाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल–भारत शाखा बेङ्लोरका अध्यक्ष हुन्। उनले प्रवासमै रहेर पनि नेपाली गीतसंगीत क्षेत्रमा सक्रिय रहने गायक गोविन्द ढकालले बताए।

Sharing is caring!

Latest News

दारी ग्याङ्ग धनगढी बिपद् व्यवस्थापनका लागी तयार
शुक्रबार, श्रावण ३ ११:५९
२० करोड लगानीमा सुदुरपश्चिममै पहिलो पटक सुविधा सम्पन्न सिनेमा हल
शुक्रबार, श्रावण ३ ११:५९