१९ बैशाख २०८३, शनिबार
बुधबार, श्रावण ८ १७:०९

“साली भनौला” बोलको गितले बजारमा र्चचा बटुल्दै

गायक हेमराज थापाको स्वरमा रहेको साली भनौला’ बोलको गितले बजारमा र्चचा बटुलि रहेको छ।छोटो समयमा नै दर्शकहरुको मनमा बस्दै गएको छ। बृद्ध देखी बालक सम्मको मुखमा उक्त गीत गुन्जीरहेको सुन्निछ।


संचारकर्मी प्रकाश मिश्रको शव्द तथा गायक हेमराज थापाको संगित तथा स्वरमा सजिएको उक्त गितमा सोनु कुश्मिको आवाज रहेको छ। गितमा चर्चित र्‍यापर राजेन्द्र भट्टको र्‍याप रहेको छ भने पुष्कर सुनारले एरेन्ज भरेका छन् ।चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा सोहन सेठ्ठीर निशा पुरिको अभिनय देख्न सकिन्छ ।

सोहन सेठ्ठीर निशा पुरि

म्युजिक भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका छ्न भने छायांकन प्रकाश खड्काले गरेका हुन् ।

“साली भनौला” गीतको पुरा भिडियो ।

Sharing is caring!

Latest News

टल्कियो सितारा ‘ तिजको गीत बजारमा
बुधबार, श्रावण ८ १७:०९
गैरीगंगामा नेपालकै नमूना हर्वल गार्डेन बन्ने
बुधबार, श्रावण ८ १७:०९