१९ बैशाख २०८३, शनिबार
मंगलवार, श्रावण २८ ११:०९

‘मोर हजुर’ बोलको थारु भाषाको म्युजिक भिडियो सार्वजनिक

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लास्थित विभिन्न रमणीय स्थलमा छायाङ्कन भएको मोर हजुर बोलको थारु भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  सीएस फिल्म्स् प्रालि धनगढीले मोर हजुरलाई सार्वजनिक गरेको हो । उक्त म्युजिक भिडियो सुदूरपश्चिमको बझाङ, बैतडी, डडेल्धुरा र डोटीमा छायाङ्कन गरिएको थियो । म्युजिक भिडियोमा प्रदेशको पहाडी जिल्लास्थित रमणीय र पर्यटकीय सथ्लहरुमा मोडल जगत गुरु र ऋतु चौधरीको रोमान्स कैद गरिएको छ ।


छायाङ्कन, निर्देशन रस म्पादन सतिश सिन्हाले गरेका छन् । गीतमा अन्नु चौधरी र मोहन दहितको स्वर रहेको छ । गणेश चौधरीले कम्पोज र एरेञ्ज गरेका छन् ।  

Sharing is caring!

Latest News

फोनिज कैलालीद्वारा १ लाखको अक्षय कोष स्थापना, पत्रकार महासंघलाई सहयोग
मंगलवार, श्रावण २८ ११:०९
धनगढीमा पनि गाईजात्रा हुने
मंगलवार, श्रावण २८ ११:०९