१९ बैशाख २०८३, शनिबार
शुक्रबार, भाद्र ६ १८:०७

भदौ ७ गतेफूलबारीमा बृहत डेउडा प्रतियोगीता हुदै

धनगढी उपमहानगरपालीका १४ फूलबारी सी गाउँमा सुदूरपश्चिमेलीहरुको महान चाडँ गौरा पर्वको उपलक्ष्यामा बृहत डेउडा प्रतियोगीता हुने भएको छ । 
गौरादेवी मन्दीर व्यवस्थापन समीतिको आयोजनामा बृहत खुल्ला डेउडा प्रतियोगीता हुनलागेको आयोजकले जनाएको छ । भदौ ७ गते (भोली) बिहान १० बजे देखी उप–महानगरपालीका १४ फूलबारी सी गाउँमा रहेको गौरादेवी मन्दीरको प्रङ्गणमा हुने प्रतियोगस्ताको तयारी समेत पुरा भएको आयोजकले जनाएको छ । 

Sharing is caring!

Latest News

डोटी दिपायलमा रहेको विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा
शुक्रबार, भाद्र ६ १८:०७
तरकारी खेतीबाटै जिविको पार्जन
शुक्रबार, भाद्र ६ १८:०७