११ भाद्र २०८३, बिहीबार
डेढ घण्टामै रिपोर्ट, पहिलाे केस नेगेटिभ
बिहीबार, चैत्र २० २०:१८

डेढ घण्टामै रिपोर्ट, पहिलाे केस नेगेटिभ

२० चैत (धनगढी)
सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोरोना भाइरस (कोभिड १९) को थ्रोट स्वाब परीक्षण रिपोर्ट डेढ घण्टामै आएको छ । बिहीबार साँझदेखि पहिलो परीक्षण गरिएको छ । पहिलो परीक्षण अनुसार नेगेटिभ रिपोर्ट आएको सेतीका ल्याब इन्चार्ज रमेश शाहीले बताए । परीक्षण डा. श्रवण मिश्र, मोलिकुलर माइक्रो बायोलोजिस्ट सुनिलप्रसाद लेखकसहित शाहीको टीम संलग्न रहेको छ ।

Sharing is caring!

कामना सेवा विकास बैंकद्धारा खाद्यान्न सहयोग
बिहीबार, चैत्र २० २०:१८
धनगढीमा भोली देखि दैनिक उपभोग्य बस्तुका पसल पनि बन्द, होम डेलीभरीका लागि ब्यापारी संग आग्रह
बिहीबार, चैत्र २० २०:१८