१२ भाद्र २०८३, शुक्रबार
शुक्रबार, चैत्र २८ २३:१७

जालिम मुखिया का कारण भारत मा रहेका नेपाली मा त्रास।। 

भारत मा कोरेना भाइरस फैलाउने सडयन्त्र  भएको भन्दै आज विभिन्न भारतिय संचार माध्यमले जालिम मुखिया को समाचार लाई नैकै प्राथमिकता का साथ प्रशारण गरिरहेका छ्न । भारत मा नेपालको बाटो भएर कोरोना भाइरस संक्रमित भारत प्रवेश गराउने मुख्य योजना कार पर्षा का जालिम मुखिया भएको भन्दै भारतिय   भारतीय सञ्चार माध्यम ले आरोप लगाएका छ्न। 

बिहारको पश्चिम  चंपारण (बेतिया) जिल्ला अधिकारी कुन्दन कुमारले   पत्र लेख्दै नेपालबाट भारतको बिहार हुँदै कोरोना संक्रमितहरु भारत पस्ने सम्भावना भएको भन्दै सिमा नाका मा सुरक्षा ब्यबस्था कडा गरिएको  बताएका छन्। यो सङ्ग सङ्गै भारत मा रहेका नेपाली हरु माथी झनै समस्या पर्ने सङ्केत देखिएको छ।

Sharing is caring!

भारतमा रहेका नागरिकहरुले कैलालीको मोहन्याल गाउपालिका ६,७मा मास्क र साबुन बितरण
शुक्रबार, चैत्र २८ २३:१७
मानवीय सेवामा अनेकौं प्रयास धनगढी द्वारा डोटीका ४ स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण
शुक्रबार, चैत्र २८ २३:१७