२० बैशाख २०८३, आईतवार
सोमबार, बैशाख १ १८:३८

गुल्मी मा एक दम्पती ले गरे आत्महत्या ।

बैशाख १गुल्मी ।गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका ५ फोक्सिङका ७० वर्षीय ओमबहादुर सार्की र उनकी ६९ वर्षीया श्रीमती घर नजिकैको खनियाको रुखमा गलबन्दीले पासो लगाई आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।घटनाबारे थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरी निरीक्षक चुणामणि पुनको नेतृत्वमा टोली त्यसतर्फ प्रस्थान गरेको छ।

Sharing is caring!

Latest News

कैलालीमा थप एक महिलामा कोरोना सङ्क्रण
सोमबार, बैशाख १ १८:३८
सेती अस्पताललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका तर्फबाट स्वास्थ्य सामग्री प्रदान
सोमबार, बैशाख १ १८:३८