२० बैशाख २०८३, आईतवार
आईतवार, बैशाख ७ १४:५१

भारत मा ३०%कोरोना सङ्क्रमित तग्लिबी जमात सङ्ग सम्बन्धीत

बिष्णु जोशी ।भारत मा अहिले सम्न कोरोना संक्रमीत को सङ्ख्या १५ हजार भन्दा बढी छ। जसमध्ये ३०% प्रतिशत तब्लीगी जमात सङ्ग जोडिएको पाइएको छ। १५हजार मा ४३७७ सङक्रमित तब्लीगी जमात का हुन।
यो हेर्नुहोस डाटा जमात को

  • तमिलनाडु मा ८४% केश तब्लीगी जमात सङ्ग जोडिएका छ्न
  • तेलंगाना मा ७९%
  • दिल्ली मा ६३%
  • आंध्र प्रदेश मा ६१%
  • यूपी मा ५९%
  • असम मा ९१%
    -र अंडमान निकोबार मा ८३% केश जमात सङ्ग जोडिएका छ्न।

राज्य सरकार को निजामुद्दीन मरकज मा उपस्थिति भएका तब्लीगी जमात सङ्ग जोडिएका हरु लाई कडाभन्दा कडा कारबाही भैरहेको छ। जसमध्ये भारत बाट भागेका हरु नेपाल मा लुकेर बसेको भारतिय मिडिया हरु ले दाबी गरेका छ्न।

Sharing is caring!

Latest News

निर्माण व्यवसायी संघ कैलालीद्धारा एक लाख १५ हजार र ८ हजार थान मास्क सहयोग
आईतवार, बैशाख ७ १४:५१
आज को राशिफल
आईतवार, बैशाख ७ १४:५१