२० बैशाख २०८३, आईतवार
अछाममा एक जनामा कोरोना सङ्क्रमण
बुधबार, बैशाख १० १३:२१

अछाममा एक जनामा कोरोना सङ्क्रमण

धनगढी बैशाख १०/कोरोना भाइरस कोभिड १९ले अहिले नेपाल मा पनि आफ्नो स्थान ओगटी रहेको समय मा अछाममा पनि  र्‍यापिड टेस्ट गर्दा २० वर्षीया महिला मा पनि  कोरोना भाइरस को पुष्ठि भएको छ। अछाम जिल्लाको वान्नीगढी जयगढ गाँउपालिका वडा नम्बर ३ कि २० वर्षीया युवतीको आरडीटी टेस्ट मा  सङ्क्रमित भएको  देखिएको स्वास्थ्य कार्यालयका  निरिक्षक देवदत्त जोशीले बताएका छ्न।

आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि स्ववाब  संकलन गरी परीक्षणका लागि धनगढी पठाईएको जोशीले बताएका छ्न। ती महिला केही दिन अघि मात्र डडेल्धुरा बाट अछाम आएर क्वारेन्टाइन मा बसेको उनले बताएकीछिन अहिले उनलाई बयलपाटा अस्पतालमा राखिएको जनाइएको छ।

Sharing is caring!

Latest News

मन्त्री बिना मगरद्वारा कञ्चनपुरका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग
बुधबार, बैशाख १० १३:२१
संगम बचत तथा ऋण सहकारी संस्थाद्वारा धनगढी उप महानगरपालिकालाई एक लाख सहयोग
बुधबार, बैशाख १० १३:२१