१३ भाद्र २०८३, शनिबार
स्थानीयतहको राजश्व सम्वन्धी छलफल सम्पन्न
सोमबार, असार १५ २०:१५

स्थानीयतहको राजश्व सम्वन्धी छलफल सम्पन्न

धनगढी,
धनगढी उप–महानगरपालिका राजश्व शाखाको आयोजनामा स्थानीयतहको राजश्व सम्वन्धी छलफल सोमबार सम्पन्न भएको छ ।
छलफलमा नगरप्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्ट लगायत राजश्व परामर्श समितिका पदाधीकारी, वडा अध्यक्ष र नगरसभा सदस्य, राजश्वका कर्मचारीहरुको सहभागिता रहेको राजश्व शाखा प्रमुख लेखनाथ ओझाले बताए ।
राजश्व शाखा प्रमुख ओझाले कोरोना माहामारी र त्यसको रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण स्थानीयतहको राजश्वमा ठूलो गिरावट आएको बताए । त्यसैले स्थानीयतहको राजश्व र आर्थिक ऐनका बिषयमा पनि छलफल भएको हो । जुम छलफलमा स्थानीयतहको राजश्व सम्वन्धी विज्ञ डाक्टर नारायण बास्कोटाले सहजीकरण गरेका थिए ।

Sharing is caring!

धनगढी उप–महानगरपालिका वडा नं ११ को कार्यालय भवन शिलन्यास
सोमबार, असार १५ २०:१५
सि एस फिल्मस् अर्वाड मुल समिती गठन
सोमबार, असार १५ २०:१५