१९ बैशाख २०८३, शनिबार
डडेल्धुरा लकडाउनबाट प्रभावित गर्भवती महिलालाई पौस्टिक आहार वितरण
बुधबार, असार ३१ १४:५६

डडेल्धुरा लकडाउनबाट प्रभावित गर्भवती महिलालाई पौस्टिक आहार वितरण

डडेलधुरा अमरगडी नगरपालिका नम्बर ६ गर्भवती महिलाहरुलाई लक्षित गरी राहत वितरण गरेको छ। लकडाउनबाट प्रभावित गरिब , बिपन्न परिवारले रोजगारी गुमाएको गर्भवती महिलाहरुलाई मानवीय सेवामा अनेकौं प्रयास नामक संस्थाले गरिब, दलित, असाहाई गर्भवती,महिलाहरुबाट कुपोसित बच्चा नजन्मियोस भन्ने उदेश्यले पौस्टिक आहार अथवा गर्भवती माहिलालाई सुत्केरी अबस्थामा खाने कुरा लगायतका खाद्यान्नका सामाग्री वितरण गरेको छन् ।


गर्वबती महिलाहरुलाई लकडाउनको समयमा श्रीमानले काम नपाएकोले गर्बबती महिलालाई पोस्टिक खाना न खाएकै कारण बच्चा जन्मिदा कुपोषण भएर बच्चा नजन्मियोस भने अभिप्राईले पौस्टिक आहार वितरण गरेको छ् । गर्भवती र दुईवर्ष मुनिका बालबालिकाका ९१ जना आमाहरुलाइ प्रती ब्यक्ती २५ किलो चामाल, एक क्रेट अण्डा, दुई किलो दाल, एक किलो नुन, एक लिटर तोरीको तेल वितरण वितरण गरेको अध्यक्ष जोशीले जानकारी दिए।े ।

Sharing is caring!

Latest News

डोटीका कृषकलाई फलफूलका बोटबिरुवा वितरण
बुधबार, असार ३१ १४:५६
सेती प्रादेशीक अस्पताललाई लाईन्स क्लवअफ ईन्टरनेशनल द्वारा भिटिएम सहयोग
बुधबार, असार ३१ १४:५६