१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
मंगलवार, भाद्र २ २०:३४

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं : राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेट जादा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । उनको १०१ बर्षको उमेरमा निधन भएको हो ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन् । उनले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा उपविधाहरुमा निरन्तर कलम चलाउँदै आएका थिए 

Sharing is caring!

Latest News

सुदूरपश्चिमका दुई नाकाबाट मात्रै भारतबाट नेपाल आउन पाइने
मंगलवार, भाद्र २ २०:३४
अछामको कैलाशखोलाले बगाएका १७ जना मध्ये, ६ जनाको लास भेटियो ।
मंगलवार, भाद्र २ २०:३४