१४ बैशाख २०८१, शुक्रबार
सुरेन्द्र विक स्मृतीको  देउडा गित  “फर्की आ परदेशी बाज”सार्वजनिक (हेर्नुहोस् भिडियो सहित )
बिहीबार, भाद्र ४ ११:१०

सुरेन्द्र विक स्मृतीको देउडा गित “फर्की आ परदेशी बाज”सार्वजनिक (हेर्नुहोस् भिडियो सहित )

धनगढी ,गायक सुरेन्द्र विक स्मृतीको देउडा गित फर्की आ परदेशी बाज बिहीबार सार्वजनिक भएको छ । चर्चित गायिका रेखा जोशी र सुरेन्द्र विक स्मृती देउडा गित सार्वजनिक भएको “फर्की आ परदेशी” बोलको शब्द तथा संगीत सुरेन्द्र विक स्मृती रहेका छ भने गीतको बोलले घर परिवारबाट छुटिएर प्रदेशमा काम गर्नु पर्ने बाध्यतालाई समेटेर कथाको आधार बनाएको छ । सूदुर भाषामा गाइएको उक्त गीतले मनोरञ्जन संगै संदेश पनि दिएको छ ।

भिडियोलाई अहिलेका चर्चित निर्देशक सुरेन्द्र संगमले निर्देशन गरेका छन्। क्यामेरा अनुप बिक।र सम्पादन अमित बिकले गरेका छन् । मेकअप सपना औजिले गरेकी छिन। भिडियोमा अभिनय नरेन्द्र ओली ,बसन्ती बिसी र कोपिला सिंहले गरेका छन्।

दृश्य निर्माण श्री राम फिल्मस प्रा .ली.ले गरेको छ भने भिडियोलाई चौतारी म्युजिक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

(हेर्नुहोस् भिडियो सहित )

Sharing is caring!

अछामको कैलाशखोलाले बगाएका १७ जना मध्ये, ६ जनाको लास भेटियो ।
बिहीबार, भाद्र ४ ११:१०
गायिका सुनिता दुलालको ‘जुममा हेरेर’ बोलको तीजको गीत सार्वजनिक(भिडियो सहित )
बिहीबार, भाद्र ४ ११:१०
shares