२९ आश्विन २०८३, बिहीबार
मंगलवार, कार्तिक १८ १९:०९

खैरो हिरोइन तस्कर बहाली राना प्रहरी नियन्त्रणमा ।

खबरचित्र सम्बादाता धनगढी कार्तिक १८-

२०७७भदौ २५गते देखि खैरो हिरोईन मुद्दा मा फरार रहेका धनगढी उप–महानगरपालिका वडा नम्बर १३ का २५ वर्षीय बहाली रानालाई कंचनपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले रानालाई सोमबार धनगढीस्थित आफ्नै घर मालुकेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनु भयो

Sharing is caring!

Latest News

उपचार खर्च तिर्न नसक्ने भन्दै विराटनगरस्थित नोबेल मेडिकल कलेजले घर पठाएकी एक कोरोना संक्रमितले आत्महत्या गरेकी छन् ।
मंगलवार, कार्तिक १८ १९:०९
पर्साको पटेर्वासुगौली गाउँपालिका वडा न. १ सोनवर्षा गाउँमा आज निशुल्क आँखा शिविर सम्पन्न
मंगलवार, कार्तिक १८ १९:०९