१८ बैशाख २०८३, शुक्रबार
पलिया बाट बेङ्गलोर का लागि छुटेको बस महाराष्ट्र मा दुर्घटना चालक सहित४जना घाइते
शुक्रबार, पुष १० १४:१८

पलिया बाट बेङ्गलोर का लागि छुटेको बस महाराष्ट्र मा दुर्घटना चालक सहित४जना घाइते

बिष्णु जोशी ब्यूरो न्युज।पलिया बाट बेङ्गलोर का लागि हिडेको एम के ट्राभल्स को ka19d5286नम्बर को बस आज बिहान करिब ३बजे तिर महाराष्ट्र मा दुर्घटना हुदा चालक सहित ४जना घाइते भएका छ्न ३६जना सिट क्षमता  भएको गाडिमा ६१जना यात्रु लाई बसालेर नेपाली एजेन्ट हरु ले बस बेङ्गलोर का लागि पठाएका थिए।घटना के कति कारण ले भएको भन्ने बारे एकिन  जानकारी भने प्राप्त भएको छैन ।भने घाइते हरु को परिचय पनि खुलेको छैन।

Sharing is caring!

Latest News

पर्साको ठोरी गाउँपालिका वडा नम्बर १, दिपकनगरमा भेटेरिनरी (पशु बिज्ञान) कक्षा संचालनको निशुल्क तयारि ।
शुक्रबार, पुष १० १४:१८
नेपाली भुमिमा प्रवेश गरि बालुवा लोड गरिरहेको दुइवटा भार्तिय ट्रेक्ट्र सशस्त्र प्रहरी को नियन्त्रणमा
शुक्रबार, पुष १० १४:१८