३० असार २०८३, मंगलवार
३९ ओटा अबैध भारतीय राङ्गा भैंसी बरामद
सोमबार, पुष १३ ००:१७

३९ ओटा अबैध भारतीय राङ्गा भैंसी बरामद

मेघराज राय पर्सा १२ पौष / जिल्ला प्रहरी कार्यालय पर्साका क्रईम टोली र बिओपी सुबर्णपुरका सशस्त्र प्रहरीको सयुक्त गस्ती टोलीले ठोरी गाउँपालीका वार्ड नम्बर ४ को मालीबस्ती बाट ३९ ओटा भारतीय अबैध राङ्ग भैंसी बरामद गरेको छ। भारत बाट अबैध रुपमा भित्रईरहेको अवस्थामा ३९ ओटा राङ्गा भैंसी ठोरी गाउँपालीकको ओरीया खोला को पुल बाट अन्दाजी ४बजेको समयमा बरामद भएको पर्सा प्रहरीले जनाएको छ।भारतबाट अबैध रुपमा भित्री रहेको विशेष सूचनाको आधारमा बरामद भएको हो बरामद राङ्गा भैंसी लाई ईलाका प्रहरी कार्यालय सेढवा मा राखिएको र सो राङ्ग भैसीहरुलाई बिरगंज भन्सार कार्यालयमा बुझाउने त्यारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्तले बताउनु भो

Sharing is caring!

नेपाली भुमिमा प्रवेश गरि बालुवा लोड गरिरहेको दुइवटा भार्तिय ट्रेक्ट्र सशस्त्र प्रहरी को नियन्त्रणमा
सोमबार, पुष १३ ००:१७
समाजिक सुरक्षा भता वितरण न गर्दा जसपाद्धारा पर्साको जिराभवानी गाउँपालिकामा ज्ञापन पत्र
सोमबार, पुष १३ ००:१७