१४ बैशाख २०८१, शुक्रबार
डोटीका स्थानीय तहका महिलालाई  स्वरोजगार बनाउन सिलाई कटाई तालिम
बिहीबार, पुष १६ २२:१७

डोटीका स्थानीय तहका महिलालाई स्वरोजगार बनाउन सिलाई कटाई तालिम

डोटीको आदर्श गाउँपालिका र सायल गाउँपालिकाका ४० जना सहभागी रहने ३ महिने सिलाई कटाई तालिमको एक कार्यक्रमका साथ उद्घाटन गरिएको छ । दुबै गाउँपालिकामा छुट्टाछुट्टै सिलाई कटाई तालिमको उद्घाटन गरिएको हो । आदर्श गाउँपालिकाको वडा नम्बर ३ र ४ का हिनेकाडा,भुबा, डोकट, रोणिङ, पछेरि,देहि गाउका २० जना सहभागी रहेका छन् । भने सायल गाउँपालिका वडा नम्बर ४ र ५ सुन्ड, गाङखेत, देवरमान्डौ, र डौड गाउका २० जाना सहभागी रहेका छन् । सायल गाउपालिका वडानम्बर ५ मा उद्घाटन कार्यक्रम का प्रमुख अथिति समेत रहेका सयल गाउपालाका अध्यक्ष तेज बहादुर डुम्रेल र आद्रस गाउपालिका वडा नम्बर ४ मागरियको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडानम्बर ४ वडा अध्यक्ष नारायण पछेरा ले हाम्रो समुदायमा आएर हाम्रै समुदाएका मानिसलाइ सिपसिकाइ उध्मि र केहि मात्रामा आर्थिक उन्नतिमा सहयोग गर्नु हुने दाता लाइ आत्मसात गरेर स्वागत गर्दछौ र यस्तै अरु छेत्रमा पनि सहयोगको अपेक्षा गरेका छौ भन्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।उक्त सिकाइकटाइ तालिमले त्यो समुदायका विपन्न व्यक्तिले सिप आर्जन गरि उद्यमी बनुन् भने उदेश्यले कार्यक्रम गरेको र उक्त तिन महिने बेसिक तालिम सफलतापुर्वक प्राप्त गरेका सहभागी लाइ अझै उच्च माथिको तालिम कालागि सहभागि गराइने प्रमाण पत्र प्रदानगरेर राम्रो व्यवसायि बनाउन संस्था ले सहयोग गर्ने उद्घाटन सत्र सभाका अध्यक्ष तथा मानविय सेवामा अनेकौ प्रयास संस्था कैलालीका अध्यक्ष भक्तराज जोशीले बताउनु भयो ।

सोसिलाइ कटाइ कार्यक्रम सिक्न का लागि प्रयोग भएका १/१ सिलाइ मेसिन तालिम सकिएपछि स्वयम सहभागि लाइ प्रदान गरिने संस्थाका कोषाअध्यक्ष मेघराज भट्ट ले जानकारि दिनुभयो ।

Sharing is caring!

समाजिक सुरक्षा भता वितरण न गर्दा जसपाद्धारा पर्साको जिराभवानी गाउँपालिकामा ज्ञापन पत्र
बिहीबार, पुष १६ २२:१७
भारतको बेङ्गलोरमा आफ्नै श्रीमतीको हत्या गरि अछामका एक जना फरार ।
बिहीबार, पुष १६ २२:१७
shares