४ बैशाख २०८१, मंगलवार
सिंगिङ स्टारको उपाधि  स्मितालाई
बुधबार, पुष २२ १३:३६

सिंगिङ स्टारको उपाधि स्मितालाई

धनगढीकी स्मिता बोहरा रेग्मीले लाईफ ओके सिंगिङ स्टारको उपाधि जितेकी छिन् । उत्कृष्ट चार जना बीच भएको फाईनल प्रतिस्पर्धामा उनी विजेता घोषणा भएकी हुन् । सिंगिङ स्टारको उपाधि जितेसँगै स्मिताले हुनेलाई ४ वटा गीत रेकर्डिङ र २ वटा म्यूजिक भिडियो बनाउने मौका पाएकी छिन् । 

विभिन्न चरण हुदैं फाईनलमा पुगाएर विजेता बनाउने सबै भोट गरेर सहयोग गर्नेलाई उनले धन्यवाद ज्ञापन गरेकी छिन् । मंगलवार १० बजेसम्म मात्रै भोट गर्न सकिने समयावधि रहेकोमा उनले सबैभन्दा बढी भोट पाएर विजेता बनेकी हुन् । 

उनी प्रदेश सभा सदस्य गोविन्द बोहराकी छोरी हुन् । त्यसैगरी विवेकशिल साझा पार्टीका केन्द्रिय सदस्य आशिष रेग्मीकी श्रीमति समेत हुन् । उनका तीन गीत सार्वजनिक भईसकेका छन् ।

Sharing is caring!

जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री -ओली धनगढी आउदै, तयारी तिब्र
बुधबार, पुष २२ १३:३६
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बोहराले राजीनामा दिए
बुधबार, पुष २२ १३:३६
shares