१३ बैशाख २०८१, बिहीबार
पुर्नवासको टाउन बजारमा आत्यधुनिक नबिन हेयर सैलुनको  शुभारम्भ
मंगलवार, फाल्गुन ४ २३:०८

पुर्नवासको टाउन बजारमा आत्यधुनिक नबिन हेयर सैलुनको शुभारम्भ

सौन्दर्य क्षेत्रमा गुणस्तरिय सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले कंचनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ६को टाउन बजारमा नबिन हेयर सैलुनको मंगलवार शुभारम्भ भएको छ ।
सो बजार क्षेत्रका ब्यवस्थापन समितीका अध्यक्ष अमित रोकायले नबिन हेयर सैलुन औपचारिक उद्घाटन गरेका हुन् ।

सैलुन संचालक राम नेपालीले बैदेशिक रोजगारी गए पछी केही बर्षको बिश्रामपछी उनले पुनः आत्यधुनिक सुविध सम्पन्न तथा दक्ष जनसक्ती लिएर हेयर सैलून’ सन्चालनमा ल्याएका हुन .। ब्यवस्थापन समितीका अध्यक्ष रोकायले हेयर सलुनलाई बधाई तथा सफल व्यवसायको शुभकामना दिएका थिए ।

टाउन बजारमा ५ लाखको लगानी मा निर्माण सम्पन्न सेवा सुबिधा हेयर सैलुन संचालनमा आएको हो । नेपालीद्वारा संचालित उक्त हेयर सैलुन सम्बन्धि हेयर कटिंग तथा कलरिंग लगायत स्किन सम्बन्धि सम्पूर्ण कार्यहरु गरिन्छ । आफूहरुले प्रयोगमा ल्याइने सम्पूर्ण उत्पादनहरु राख्दै आएको बताए ।

Sharing is caring!

भ्यालेन्टाइन विशेष गीत “काजल”सार्वजनिक (भिडियो सहित)
मंगलवार, फाल्गुन ४ २३:०८
दुई दिनको अबधीमा बेङ्गलोरबाट ३नेपाली महिला बेपत्ता ।
मंगलवार, फाल्गुन ४ २३:०८
shares