सोमबार, फाल्गुन ९ ०१:१३
बैतडिका एकजना युवक हराएको सुचना।
ब्युरो न्युज।।।बैतडी जिल्ला पाटन नगरपालिका वडा नम्बर ३बस्ने बर्ष २८का राजेन्द्र अवस्थी नाम गरेका युबक घर बाट पाट्न बजार जान्छु भनी शुक्रबार दिनको १२बजे निस्केको र घर मा सम्पर्क मा नआएको हुनाले खोजिका लागि उहाँ को परिवार ले आग्रह गरेका छ्न ।।निजलाइ देखेमा वा भेटेमा अशोक अवस्थी निजको भाइ ,,,8123716727 नेपालको लागि,9848724906मा सम्पर्क गर्नुहोला वा नजिकै को प्रहरी चौकी मा खबर गरिदिनुहोला नोट:इमेडेट्ली फेला पार्नु हुने ब्याक्ती लाई रु५००००/पुरुस्कार समेत दिइने छ ।निज का भाइका अनुसार उहाँ भारत को उत्तर प्रदेश लखनउ तिर आएको हुनसक्ने अनुमान गरिएको छ ।हेरेर पढेर सेयर गरिदिनु होला।।।।

