२३ माघ २०७९, सोमबार
सतिश सिन्हाको निर्देसनमा अंशु बर्माको ‘सकेको गुन तिरौँला’ सार्वजनिक
बिहीबार, फाल्गुन १२ ०९:००

सतिश सिन्हाको निर्देसनमा अंशु बर्माको ‘सकेको गुन तिरौँला’ सार्वजनिक

गोविन्द मुखिया

सामाजिक सञ्जाल टिकटकबाट चर्चा कमाएको भीमदत्त नगरपालिकाको स्थानीय अंशु बर्माको नयाँ म्युजिक भिडियो ‘सकेको गुन तिरौँला’बुधबार आफ्नै युटुब च्यानल अंशु बर्मा बाट सार्वजनिक भएको छ ।अंशु बर्माले अभिनय गरेको उक्त म्युजिक भिडियोमा सुस्मीता पन्त प्रेमिका को भुमीकामा देखिएकी छिन् ।

गायक टेक बिसी र गायिका एलिना चौहानको स्वर छ भने भिडियोलाइ अहिले का चर्चित निर्देसक सतिश सिन्हा ले निर्देसन गर्नु भएको छ। यस्तै गितको लेखन भिम बिसि तथा कल्पनाकार भने दिपशिखा बर्माले गरेका हुन् । टिकटक र कलाकारितासँगै बर्मा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् ।

बर्माले भने ‘नयाँ म्युजिक भिडियो दर्शकले मन पराई दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु । भिडीयोको सम्पादन ,छायांकन सतिश सिन्हाले नै गरेका छन् ।

Sharing is caring!

Latest News

चर्चित कलाकार जयनन्द लामाको निधन
बिहीबार, फाल्गुन १२ ०९:००
कैलारी गाउँपालिका कार्य सम्पादन मूल्याङ्कनमा उत्कृष्ट
बिहीबार, फाल्गुन १२ ०९:००
shares