१८ बैशाख २०८३, शुक्रबार
हार्दिक श्रद्धाञ्जली
शुक्रबार, चैत्र ११ १७:०५

हार्दिक श्रद्धाञ्जली

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो’

हाम्री ममतामयि हजुर आमा हम्सा देबि अवस्थी को यहि मिति २०७८/१२/१०गतेका दिन हुन गएको असमायिक निधन ले हामी निकै मर्माहित भएका छौ। दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा सोकाकुल परिवार प्रति इश्वर ले धैर्य धारण गर्ने शक्ति प्रदान गर्नु का साथै मिर्तक आत्मा को बैकुण्ठ बाँस को कामना सहित हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ l

शोक सन्तप्त परिवारमा हार्दिक समबेदना व्यक्त गर्न चाहन्छौँ । उनको दिवंगत आत्माले शान्ति पाओस् भनी भगवानसँग प्रार्थना पनि गर्दछौँ 
नाती=अशोक अवस्थी (आनन्द )हाल बेङ्ग्लोर भारत
र सम्पुर्ण ,अवस्थी परिवार
पाटन नगरपालिका ३

Sharing is caring!

Latest News

माओवादी केन्द्रको कैलाली जिल्ला समन्वय समिति संयोजकमा चौधरी चयन
शुक्रबार, चैत्र ११ १७:०५
थारु गीत मन लागेना अब बिन तुहार करोड क्लबमा
शुक्रबार, चैत्र ११ १७:०५