१८ बैशाख २०८३, शुक्रबार
भिम विसीको  “सरमै भो” गीत सार्वजनिक (भिडियो सहित)
बिहीबार, श्रावण १२ २२:१५

भिम विसीको “सरमै भो” गीत सार्वजनिक (भिडियो सहित)

धनगढी , समाज हुने हत्या हिंशा बलात्कार लगायत बिषयमा आधारित “सरमै भो” गीत सार्वजनिक भएको छ ।समसामयिक विषयलाई लिएर भिडियोमा चित्रण गरिएको छ। चेलिको इज्जत र ज्यानको सुरक्षा समाजमा दिनानु दिन बलियो जरा गाडिरहेको हत्या हिंशा बलात्कार हुन् बाट बच्न बाचाउन र समाजले बुझन जरुरी रहेको भिडियोका निर्देशक धुर्ब बिस्कोले पत्रकार सम्मेलनमा बताए।


भिम बिसी र ममता हिन्ग्मंगको आवाजमा रहेको भिडियो म्युजिक मंगलबार स्काई दरबारमा पत्रकार सम्मेलनमा गरि सार्वजनिक गरेको हो। गीतमा बिसिकै शब्द संगीत रहेको छ भने गीतलाई धुर्ब बिस्कोले निर्देशन गरेका छन्। सौरव लामाको छायांकन तथा दिनसन शाहको सम्पादन गरेको भिडियोमा खुस्बु खड्का ,ज्ञानु नेपाली ,सम्रिग्य भट्टराई ,नन्द अधिकारी ,शेर बहादुर धामी,प्रेम मगर लगायतको अभिनय रहेको छ । सो गीतलाई भिम बिसी युटुब चाइनलबाट बजारमा आएको छ।

“सरमै भो” गीत सार्वजनिक

Sharing is caring!

Latest News

रहेनन बरिस्ठ लोक देउडा गायक कडायत
बिहीबार, श्रावण १२ २२:१५
महेन्द्र राज बरालको स्वर रहेको ”काली तरेर” सार्बजनिक(भिडियो सहित)
बिहीबार, श्रावण १२ २२:१५