सोमबार, कार्तिक २१ २२:१३
प्रदेश सभामा थारु फिल्म क्षेत्रका महानायक प्रेम चौधरी उम्मेदवार
प्रदेशसभाको मंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि थारु फिल्म क्षेत्रका महा नायक प्रेम चौधरीले उम्मेदवारी दिएका छन्। उनि कैलालीको क्षेत्र नम्बर ३ ‘ख’ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेशसभाका लागी उम्मेदवार बनेका हुन। महा नायक चौधरी कलाकारीता संगै अहिले कृषि पनि गरिरहेका छन्। उनि अहिले आफ्नो क्षेत्रमा घरदैलो क्रायकर्म गर्दै छन्। उनलाई यो चुनाबी माहोलमा कलाकारहरुले पनि साथ दिएका छन्।
आफ्नो संस्कृती बचाउन भनि ,मेगा स्टार संगत चौधरी ,समू चौधरी ,अन्जु कुस्मी ,सुशिला कार्की र तेजा ऐर लगायत कलाकारहरुले साथ र सहयोग गरेका छन् । लामो समय आफु संगै काम गरेका महा नायक चौधरीले राजनितीकबाट प्रदेशको मुहार फेर्ने मेगा स्टार संगत चौधरीले बताए।
