१३ बैशाख २०८१, बिहीबार
भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउमा दुर्घटना ।
सोमबार, पुष २५ १९:३२

टीकापुरका स्थानीय भुपेन्द्र साउँदका अनुसार टीकापुर नगरपालिका वडा नं १ का चन्द्रबहादुर साउँदको दुर्घटनामा परेर ज्यान गएको छ ।

उनका अनुसार मृतक साउँदका परिवारका अन्य सदस्यहरू समेत सोही बसमा यात्रारत थिए । मृत्यु हुने अन्य कसैको पनि सनाखत हुन सकेको छैन । तर ठुलो संख्यामा नेपालीको मृत्यु भएको बुझिएको उनले बताए ।

दुई बस एकआपसमा ठोकिँदा दुर्घटना भएको र सो बसमा अधिकांस टीकापुरका स्थानीय रहेको बुझिएको छ ।

भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउमा दुर्घटना भएको छ । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउ नजिकै दुर्घटना हुँदा ४ जना नेपालीको ज्यान गएको छ ।

टीकापुरका स्थानीय भुपेन्द्र साउँदका अनुसार टीकापुर नगरपालिका वडा नं १ का चन्द्रबहादुर साउँदको दुर्घटनामा परेर ज्यान गएको छ ।

उनका अनुसार मृतक साउँदका परिवारका अन्य सदस्यहरू समेत सोही बसमा यात्रारत थिए । मृत्यु हुने अन्य कसैको पनि सनाखत हुन सकेको छैन । तर ठुलो संख्यामा नेपालीको मृत्यु भएको बुझिएको उनले बताए ।

दुई बस एकआपसमा ठोकिँदा दुर्घटना भएको र सो बसमा अधिकांस टीकापुरका स्थानीय रहेको बुझिएको छ ।

Sharing is caring!

राजकाँडा क्षेत्रमा नाट्टा सुदुरपश्चिम प्रदेशको मासिक बैठक सम्पन्न ।के के भए निर्णय हेर्नुस्
सोमबार, पुष २५ १९:३२
विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर हुने ।
सोमबार, पुष २५ १९:३२
shares