११ असार २०८३, बिहीबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली पुगे नयादिल्ली।
बुधबार, जेष्ठ १७ १७:३६

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली पुगे नयादिल्ली।

बिष्णु जोशी खबरब्युरो।चार दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली पुगेका छन्। प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारको विदेश राज्‍यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छिन् ।

प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न विदेशराज्‍यमन्त्री लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरु र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका थिए ।

Sharing is caring!

Latest News

नमुना स्वास्थ्य चौकीको रुपमा अगाडी बढ्दै कृष्णपुर
बुधबार, जेष्ठ १७ १७:३६
उडिरहेको जहाजको ढोकाखुले पछि।
बुधबार, जेष्ठ १७ १७:३६