७ बैशाख २०८३, सोमबार
सुदूरपश्चिममा फिल्म निर्माणको पुनरागमन : ‘दिल चुराके लैगिलो मोर’ को चैत्र २६ मा शुभ मुहूर्त
मंगलवार, चैत्र २४ ११:५५

सुदूरपश्चिममा फिल्म निर्माणको पुनरागमन : ‘दिल चुराके लैगिलो मोर’ को चैत्र २६ मा शुभ मुहूर्त

धनगढी,As Udaan Film Production को ब्यानरमा निर्माण हुन लागेको फिल्म “दिल चुराके लैगिलो मोर” को शुभ मुहूर्त यही चैत्र २६ गते हुने भएको छ। सुदूरपश्चिमका लागि यो निकै खुसी र उत्साहजनक खबर हो, किनकि लामो समयपछि यस क्षेत्रमा पुनः फिल्म निर्माण हुन लागेको हो।उक्त फिल्म निर्माणमा प्रोडक्सनका अध्यक्ष अम्बिकाप्रसाद आचार्य तथा निर्देशक राजकुमार श्रेष्ठ सक्रिय रूपमा जुटेका छन्। शुभ मुहूर्त कार्यक्रम सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जोशीको प्रमुख आतिथ्यमा शुभ मुहुरत हुने जनाइएको छ।यस सम्बन्धमा जानकारी दिँदै अध्यक्ष आचार्यले कलाकार, पत्रकार तथा कला क्षेत्रसँग सम्बन्धित सबैलाई कार्यक्रममा उपस्थितिका लागि आमन्त्रण गरेका छन्।

Sharing is caring!

Latest News

Hero XPulse का ब्रान्ड एम्बेसडर तथा चर्चित गायक सुशान्त केसी धनगढीमा, बाजुरातर्फ एड्भेन्चर यात्रा
मंगलवार, चैत्र २४ ११:५५
प्रभात पाल ठकुरी र नीति शाह अभिनीत ‘जदौ’ फिल्मको पोस्टर सार्वजनिक
मंगलवार, चैत्र २४ ११:५५