मंगलवार, बैशाख २ ११:४२
भारत मा लकडाउन ३मइ सम्म लम्बियो
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले (कोभिड-19) संक्रमण न्यूनीकरण गर्न का लागि लकडाउन लम्ब्याएको छ । आज बिहान १०बजे भारतिय प्रधानमन्त्री मोदीले जन्ताको नाममा सम्बोधन गर्दै मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी दिएका छ्न ।
यसपुर्ब भारतले लागू गरेको २१ दिने लकडाउन बुधबार आज सकिँदै छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार कोरोना भाइरसको रोकथामका लागि २१ दिनको लकडाउनमा देशका जनताले देखाएको अनुशासनमा जनता प्रती आभार प्रकट गरेका छन। लक डाउन बढे सङ्गै भारत मा अलपत्र परेका नेपाली हरु को सम्स्या भने निकै थपिएको छ। यस बिषय मा सरकार ले कुनै किसिम को पहल पनि चालेको छैन।
