३० आश्विन २०८३, शुक्रबार
बुधबार, कार्तिक १९ १९:१३

डोटि मा भीरबाट लडेर एक जनाको ज्यान गयो।

खबरचित्र सम्बादाता कार्तिक १९।

डोटि को आदर्श गाउँपालिका ६ गिरीचौका मा भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।

सोही ठाउँ निवासी बहादुर ओलीकि पत्नी वर्ष ४३ कि पानादेवी ओलीको बिहान ११ बजेतिर भीरबाट लडेर मृत्यु भएको हाम्रा सम्बादाता ले जनाएका छ्न ।नजिकैको वनमा खर काट्न गएकी ओली करिब ४ सय मिटर तलसम्म खस्दा घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ

मृतक ओलीको साथमा खर काट्न कोही नगएको तर उनले खर काटिरहेको वनमा केही चाल नपाईएपछि गाउँलेहरुले उनको खोजी गर्दा लडेर मृत अवस्थामा फेला पारेक जिल्ला प्रहरी कार्यालय डोटि ले जनाएको छ।

Sharing is caring!

Latest News

काठमाडौंको पशुपति भिजनस्थित आमादब्लम होटलको क्वारेन्टीनमा बसेका एक जना आठौं तलाबाट हाम फालेर घाइते।
बुधबार, कार्तिक १९ १९:१३
आजमिति २०७७कार्तिक २०गते को राशिफल।
बुधबार, कार्तिक १९ १९:१३