३० आश्विन २०८३, शुक्रबार
बिहीबार, कार्तिक २० ०६:४१

न्यायिकभारतिय मिडिया रिपब्लिक टेलिभिजन का सम्पादक अर्नब गोस्वामी लाइ१४ दिन को लागि न्यायिक हिरासतमा ।

खबरचित्र सम्बादाता

भारतिय मिडिया रिपब्लिक टेलिभिजन का सम्पादक अर्नब गोस्वामी लाइ१४ दिन को लागि न्यायिक हिरासत मा राखिएको छ।

अर्नब लागायत अन्य दुइ को सन २०१८ माआत्महत्या गराउन मा हात रहेको भन्दै हिजो मुम्बैको एक अदालत ले गोस्वामी लाई १४दिन कालागी न्यायिक हिरासत मा पठाएको हो।

अर्नब गोस्वामी का वकील अबाद पोंडा का अनुसार उनले ज़मानत को लागि निबेदन दिएको र बिहीबार सम्म फैसला हुने उनले बताउनु भयो।सन २०१८मा इंटिरियर डिज़ाइनर अन्वय नाइक र उनकी आमा कुमुद नाइक को मृत्यु भएको सम्बन्ध मा जाच बुझ गर्न बुधवार बिहान अर्नब गोस्वामी लाइ मुंबई स्थित उनकै निवास बाट गिरफ़्तार गरिएको थियो।

Sharing is caring!

Latest News

कैलाली मा हिजो साझ साईकलले पैदल यात्रीलाई ठक्कर दिदा एक जना घाईते
बिहीबार, कार्तिक २० ०६:४१
सुदुरपश्चिम् को बैतडी मा भुकम्प को धक्का।
बिहीबार, कार्तिक २० ०६:४१