१ कार्तिक २०८३, शनिबार
शुक्रबार, कार्तिक २१ १०:००

कोरोना का कारण कैलाली मा एक वडा अध्यक्ष को मृत्यु ।

कार्तिक २१धनगढी ।कोरोना संक्रमणका कारण कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको मृत्यु भएको छ ।

नेकपाका जिल्ला कमिटी सदस्य दीर्घ जोशीका अनुसार ६३ वर्षीय शाहको शुक्रबार विहान ६ : २५ बजे मृत्यु भएको हो ।

शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए । शाह नेकपाको गौरीगंगा नगर कमिटीको सचिवालय सदस्य पनि थिए ।

सोही क्षेत्र अर्थात कैलाली क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारीले शाहको निधनले आफू निक्कै दु्ःखी भएको बताएका छन्

Sharing is caring!

Latest News

आज मिति २०७७कार्तिक २१गतेको रशिफल।
शुक्रबार, कार्तिक २१ १०:००
कुवेतमा भएको सवारी दुर्घटनामा एउटै कम्पनीमा कार्यरत दुई नेपालीको निधन
शुक्रबार, कार्तिक २१ १०:००