२८ आश्विन २०८३, बुधबार
बैतडीमा दुई भयका हत्या प्रकरणका दोषीलाई कारवाही गर्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र
सोमबार, माघ २६ १९:१३

बैतडीमा दुई भयका हत्या प्रकरणका दोषीलाई कारवाही गर्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र

धनगढी: बैतडीकी भागरथी भट्टको हत्या प्रकरणका दोषीलाई कारवाही गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाइएको छ।

सोमबार बैतडीका स्थानीयले भागरथीको घटनाप्रति मुख्यमन्त्री भट्टको ध्यानाकर्षण गराउँदै दोषीलाई कारवाहीको माग गरेर ज्ञापन पत्र बुझाएका हुन।  

उनीहरुले ज्ञापन पत्रमार्फत पोस्टमार्टम पश्चात् घटनाको सत्य तथ्य छानविन गरि दोषिलाई कडा भन्दा कडा कारवाही गरिनुपर्ने माग गरेका छन्। 

त्यस्तै उनीहरुले आफ्नै छोरीको गोली हानेर हत्या गरि फरार रहेका पुर्चौडी नगरपालिका–१० का धनबहादुर महरालाई तत्काल पक्राउ गरी कारवाही गर्न समेत माग गरेका छन्।

Sharing is caring!

Latest News

राष्ट्रिय दलित पत्रकार संघको कैलाली शाखा गठन
सोमबार, माघ २६ १९:१३
(फान) द्वारा बैतडिमा बलात्कार पछि हत्या भएकी भागिरथि भट्टकाे घटना प्रति सरकारलाई ध्यानाकर्षण
सोमबार, माघ २६ १९:१३