१७ बैशाख २०८३, बिहीबार
डि एम टि टुर्स एण्ड ट्राभल्स ले सुरु गर्यो आफ्नै बस सहित को उच्च गुणस्तरीय ट्राभल्स सेवा।।।
मंगलवार, माघ ४ ०१:३३

डि एम टि टुर्स एण्ड ट्राभल्स ले सुरु गर्यो आफ्नै बस सहित को उच्च गुणस्तरीय ट्राभल्स सेवा।।।


बिष्णु जोशी ।ब्युरो न्युज बेङ्गलोर।
बिगत २बर्ष देखि बेङ्गलोर बाट नेपालका लागि सुरु गरिएको डि एम टि टुर एण्ड ट्राभलस ले आफ्नै बस सहित को गुणस्तरीय बस सेवा संचालन मा ल्याएको छ।यात्रु हरुको समस्या लाई मध्यनजर गर्दै बस सेवा संचालन मा ल्याएको प्रबन्धक महेन्द्र जोशी ले जानकारी दिनुभयो।
डि एम टि को बस हरेक दिन बेङ्गलोर को शिल्क बोर्ड देखि पलिया सम्म भोल्भो एसि सहित को बस संचालन भएको जोशिले बताउनु भयो।
उहाँ का अनुसार बिगत का दिनमा यात्रु हरु ले गरेको शहयोग र बिस्वस्नियता लाई निरन्तरता दिनकोलागि र समस्या मा परेका नेपालि हरु लाई केही हद सम्म भए पनि मदत पुगने तरिका ले बस संचालन मा आएको ट्राभल्स ले अहिले सम्म यात्रु हरु को मन जित्दै आएको छ।यात्रु हरुको सुझाव सल्लाह अनुसार आफुले सेवा झनै गुणस्तरीय बनाउने बेङ्गलोर संचालक मनोज धामि ले बताउनु भयो।
साथै नेपाल बाट बेङ्गलोर आउने यात्रु हरु ले धनगढी चौराह मा रहेको होटेल ब्लु स्टार बाट टिकट काट्न सक्ने ब्यवस्था गर्नु का साथै यात्रु हरु लाई खाना र बस्न को लागि सहि र सुपथ मूल्य मा कोठा समेत प्रदान गर्दै आएको छ।डि एम टि मा यात्रा गर्न र टिकट बुकिङ को लागि बेङलोर का लागि सम्पर्क नम्बर
महेन्द्र जोशी।6364067024
र 8867121023 भारत
नेपाल देखि चाहेमा 9848860385/// 9806406002
भारत का लागि।मनोज धामी
9880414009
सङकर भण्डारी
7975275381
एल डि पन्त
9535987253

Sharing is caring!

Latest News

डि एम टि टुर्स एण्ड ट्राभल्स ले सुरु गर्यो आफ्नै बस सहित को उच्च गुणस्तरीय ट्राभल्स सेवा।।।
मंगलवार, माघ ४ ०१:३३
धनगढीमा रहेको साना किसान सप्लायर्सले हौसला स्वरूप नया डिप फ्रिज चौधरी मासु पसललाई हस्तान्तरण
मंगलवार, माघ ४ ०१:३३