१६ बैशाख २०८३, बुधबार
चर्चित निर्देसक हिरा चौधरी लाई मुस्कान चौधरी ले दियो धोका मैले जानिन भिडीयोमा
बिहीबार, माघ २७ १५:४७

चर्चित निर्देसक हिरा चौधरी लाई मुस्कान चौधरी ले दियो धोका मैले जानिन भिडीयोमा

चर्चित निर्देसक हिरा चौधरी र थारु मोडल मुस्कान चौधरीको मैले जानिन भिडियो सिविल इन्टरटेमेन्ट युटुब च्यानल सार्बजनिक भएको छ गायक धिरज चौधरी र पम्फा चामलिंग को स्वर रहेको गित लाई नेपाल को एकदम रमणीय ठाउँहरु मा छायांकन गरिएको छ ।

हरेक मान्छे बाट गल्ति हुन सक्छ तर यदि आफ्नो गल्ति को महसुस गर्छ भने सुधने मौका दिनु पर्दछ भन्ने भिडियोको कथा रहेको छ निर्देसक तथा कलाकार हिरा चौधरी ले अन्धो को भूमिका मा जमेका छन् भने प्राय प्रेमीका को भूमिका मा देखिने मुस्कान ले बिबाहित आफ्नो श्रीमान लाई धोका दिने मा खपिस देखिएको छ ।

भिडियो लाई बिक्रम चौधरी ले छायांकन गरेका छन् भेन सुरज महतो को सम्पादन गरेका छन् बिसेष भूमिका लोकेन्द्र चौधरी र सुरेश चौधरी को अभिनय रहेको छ थारु भिडियोहरु को सफल निर्देसक हुन् हिरा चौधरी भने मुस्कना चौ धरी ले थुप्रै थारु सफल गितहरु र केहि नेपाली गितहरु मा समेत अभिनय गरिसक्नु भएको छ ।

Sharing is caring!

Latest News

भारतीय गायिका लता मंगेशकरको निधन
बिहीबार, माघ २७ १५:४७
दलित समुदायबाट पहिलो ( सिडियो)
बिहीबार, माघ २७ १५:४७