११ असार २०८३, बिहीबार
भिम खड्का अभिनय तथा  निर्देसित निरीमया गितको भिडियो सर्वजनिक(भिडियो सहित)
बुधबार, आश्विन १२ १६:१८

भिम खड्का अभिनय तथा निर्देसित निरीमया गितको भिडियो सर्वजनिक(भिडियो सहित)

धनगढी, ११ निरीमया गितको भिडियो म्युजिक सर्वजनिक भएको छ । लोकदोहरी गायक बिक्रम परियार,भावना अर्याल,सुरेश बानिया र बिष्णु सुनारको स्वर रहेको लोक दोहोरी गित सार्वजनिक भएको हो ।
कृष्ण सताब्दीको शब्द तथा संगित रेको उक्त म्युजिक भिडियोमा भिम खड्का र आयुष्मा कार्किको अभिनय रहेको छ । भिम खड्काकै निर्देशनमा बनेको म्युजिक भिडियो कृष्ण सताब्दीको युटुब च्यानलबाट सार्बजनिक गरिएको हो । नरेश ऐर ले क्यामेरा गरेका हुन भने सम्पादन मिन रावलको रहेको छ। पोस्ट प्रोडक्शन फोर्के मिडिया नेपालले गरको हो।

उक्त म्युजिक भिडियोमा पहाडको रहन सहन अनि रमाइला डाडा पाखा देखाइएको छ । माया पिरतीका कुरामा आधारीत भिडियो एक दिन अगाडी सार्वजनिक गरिएको हो । उक्त भिडियो हालसम्म बिस हजार भन्दा बढीले हेरेका छन ।

Sharing is caring!

Latest News

सुदुर पश्चिमाञ्चल क्याम्पस (एस पि ए)ले पायो अन्तर्राराष्ट्रिय अवार्ड
बुधबार, आश्विन १२ १६:१८
‘महापुरूष’ को ट्रेलर (भिडियाे)
बुधबार, आश्विन १२ १६:१८