१९ बैशाख २०८३, शनिबार
शुक्रबार, भाद्र १३ १८:३६

अनौठो शिशु जन्मियो

कञ्चनपुर ,कञ्चनपुरमा अनौठो शिशु जन्मिएको छ। जिल्लाको बेल्डाँडी गाउँपालिका–४ वैवाहकी २६ वर्षीय महिलाले अनौठो शिशु जन्माएकी हुन्। गयराति उनलाई अस्पताल लैजाने क्रममा बाटोमा नै शिशु जन्मिएकी थिईन्।

बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी आमालाई स्वास्थ्य केन्द्रले सेती अस्पताल धनगढी रेफर गरेको थियो। आमाको अवस्था गम्भीर रहेको भन्दै स्वास्थ्य केन्द्रले सेती अस्पतालमा रेफर गरेपछि बाटोमा शिशु जन्मिएको हो।

बच्चाको आँखा खुलेका छैनन् मुख ठुलो भएको छ भने कान फरक, खुट्टा लगायत पूरै शारीरिकको बनावट फरक रहेको छ। अहिले बच्चाको स्वास्थ्य अवस्था समान्य रहेको छ। शुक्रबार बिहानैदेखि बच्चा हेर्नेको भीड लागेको स्थानीयले जनाएका छन्। 

Sharing is caring!

Latest News

जलवायु परिवर्तन संवेदनशिलता तथा अनुकुलन सम्बन्धी अभिमुखीकरण
शुक्रबार, भाद्र १३ १८:३६
१० करोडको लागतमा अत्याधुनिक वर्कशप सञ्चालन
शुक्रबार, भाद्र १३ १८:३६