१९ बैशाख २०८३, शनिबार
मंगलवार, भाद्र १७ १६:१८

गायक चेतन बोहराको”हान पैतली” म्युजिक भिडियो सार्वजनिक

कैलालीका चेतन बोहोरा चर्चामा छन् । उनि सुदूरपश्चिम बाट नेपाली गीत संगीतमा एक पछि अर्को गीतहरु ल्याउदै बजार तताई रहेका छन् ।
पछिल्लो समय नेपालि गित संगीत तथा गायनमा िनकै चर्चा कमाइर्रहेका छन । सानै उमेर बाट गीत संगीत मा प्रवेश गरेका बोहराले  ४ बर्षको अवधिमै नेपाली गीत संगीत बजारमा आफ्नो बेग्लै पहिचान बनाउन सफल छन् । गायक बोहराका सबै गीत देउडा रिमिक्स हुन् ।

गायक बोहोराले आज “हान पैतली” म्युजिक भिडियो सार्वजनिक गरेका छन् । नेपानी गित संगीतमा एक दर्ज़न  गित बजारमा ल्याईसकेका छन् । उनका सबै गीत उतिकै चर्चामा पनि रहेका छन् । बोहराले गाएका अम्मर डम्मर र धौली को बया मा सब्द र लय मिस्टर आर जे ले गरेका थए भने धानै कुट्ने ढिकी को सब्द र लय गायक सुर्य विरही साउद ले हरेक हुन् । बाकी सबै गीत मेरा आशु ,आधुरो पिर्थी,मेरी लाली,जन्त बजाउने,भैनकर सोझी र आजै  बजारमा आयको “हान पैतली” गायक आफैको सब्द र लय रहेको छ ।

बोहरा गायक स्वयमको शब्द तथा संगीत र स्वरमा बजारमा आएको गीतमा सपना आउजीले स्वरमा साथ दिएकी छन् भने “हान पैतली” म्युजिक भिडियो मा गायक बोहरा र मोडेल रोजी कुँवरले संयुक्त अभिनय रहेका छ ।

“हान पैतली” म्युजिक भिडियो गायक चेतन बोहराको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

Sharing is caring!

Latest News

गोरु गोठमा बस्दै आएकी चेलीको दृष्टि फाउण्डेसनले गर्यो उद्धार
मंगलवार, भाद्र १७ १६:१८
नेपाल जनस्वस्थ्य संघ सुदूरपश्चिम प्रदेश समितिद्वारा रजिष्ट्रार भट्ट सम्मानित
मंगलवार, भाद्र १७ १६:१८