१९ बैशाख २०८३, शनिबार
आईतवार, श्रावण ५ १८:३७

नागरी रमेश (मुस्कान )लाई प्रिती अधुरो भयो (देऊडा गीत)

नेपाली कला संस्कृतिको संरक्षण र प्रबर्द्धन तथा पश्चिमेलि लोकडेउडा गितको संरक्षणको लागि तत्पर हामी सवै सदैव छौ । पछिल्लो समय नेपाली गितसंगितको बजारमा मौलिक गितको वर्षा भएको छ । बिशेष डिजिटल म्युजिक प्रा.लिको प्रस्तुति चर्चित डेउडा गायक नागरी रमेश (मुस्कान) को ”डोटिका छोरेट्टा भाग 2“डेउडा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मौलिक डेउडा सृजनामा पछिल्लो समय तथा बिगत लामो समय देखि आफ्नो छुट्टै पहिचान बनाइ सकेका गायक नागरी र चर्चित गायिका शोभा थापाको सुमधुर आवाज रहेको छ । दर्जनौ गितमा स्वर भरिसकेका गायक नागरी यतिबेला दिन प्रतिदिन चर्चाको सिखरमा चुलिदै छन ।


यस गितमा नागरी रमेश (मुस्कान)को लय तथा उत्कृष्ट शब्द सृजना रहेकोछ उक्त्त गितको म्युजिक भिडियो निर्देशन भिम थापाले गर्नुभएको छ । उक्त्त गितको छायांकन चक्र बराल वासु ले सम्पादन रबिन्द्र थापा गरेका हुन ।

यस गितमा डिबिरौलौ र रोजि कुवर‌ को दमदार अभिनय रहेको छ। यस म्युजिक भिडियोलाई बिशेष डिजिटलको अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :


Sharing is caring!

Latest News

एसटिएस सिनेमा हलको उद्घाटन
आईतवार, श्रावण ५ १८:३७
ऐश्वर्यलाई गुणस्तरीयताको प्रमाणपत्र दिने अन्तीम तयारी ः श्रेष्ठ
आईतवार, श्रावण ५ १८:३७