१९ बैशाख २०८३, शनिबार
बुधबार, श्रावण १५ १०:१०

अधिकारी लायन्स क्लब अफ अत्तरिया सिटिको अध्यक्षमा चयन

लायन्स क्लब अफ अत्तरिया सिटीको अध्यक्षमा सामाजिक अभियन्ता प्रमोद अधिकारी चयन
हुनु भएको छ । क्लबका वर्ष २०१८÷१९ का अध्यक्ष यज्ञराज जोशीको अध्यक्षतामा आज बसेको कार्य समितिको बैठकले वर्ष २०१९÷२० का लागि अधिकारीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

वर्ष २०१९÷२० का लागी क्लबको प्रथम उपाध्यक्षमा गोबिन्द रोस्यारा, द्धितिय उपाध्यक्षमा डम्बर कडायत, तृतिय उपाध्यक्षमा यज्ञराज हमाल चयन भएका छन । यस्तै सचिवमा कमल कडायत र कोषाध्यक्षमा रबिन्द्र खनाल चयन भएका छन ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले आफ्नो कार्यकालमा लायन्स क्लबले समाजसेवाका लागि निरन्तर लाग्ने बताए ।
यो बर्ष लायन्स क्लब अफ सुन्दरबजारले ‘हामी सेवा गर्छौ’ भन्ने मुल भावनालाई मध्य नजर गरी
आगामी दिनहरुमा अगाडी बढ्ने नवनिर्वाचित अध्यक्ष अधिकारीले बताए । योजना बनाई कार्यक्रमको संचालन वर्ष २०१८÷९ का सचिव यज्ञराज हमालले गरेका थिए ।

Sharing is caring!

Latest News

अब असोज ३ मा ‘कबड्डी कबड्डी कबड्डी’
बुधबार, श्रावण १५ १०:१०
ग्रेस अफ सगरमाथाको धनगढी अडिसन साउन २५ गते हुदै
बुधबार, श्रावण १५ १०:१०