१४ असार २०८३, आईतवार
बिहीबार, भाद्र १९ १९:०८

गायक ज्ञानु बमको नयाँ देउडा गीत मेरा प्यारा बोगटान सार्वजनिक (भिडियोसहित)

लामो समय देखि म्युजिक विडियोमा निर्देशन तथा अभिनय गर्दै आएका मोडल भवानी रेग्मीको यो गितमा पनि त्यतिकै उत्कृष्ट अभिनय देख्न सकिन्छ । गायक ज्ञानु बमको नयाँ देउडा गीत मेरा प्यारा बोगटान सार्वजनिक भएको छ । श्रीराम फिलिम्सबाट यो गीत भर्खैरै मात्र बजारमा आएको हो ।

गीत निकै मिठो र मनछुने रहेको छ । गीतमा आफ्नो जन्मेको गाउँ ठाउँको बारेमा वर्णन गएिको छ ।गइजाऔ प्यारा बोक्टान गइजाउ काफल खान जस्ता शब्द गीतमा समेटिएका छन्

सुदुरपश्चिको संस्कृति तथा त्यो जन्मेको प्यारो आफ्नु जन्मभुमीको बारेमा चर्चा गरिएको छ । गीतमा स्वर ज्ञानु बम र शोभा थापा को रहेको छ भने भवानी रेग्मी र रितु पनेरुको दमदार अभिनय रहेको छ ।

थुपै गितमा अभिनय गरिसकेका मोडल भवानी रेग्मी को यो गितमा पनि त्यतिकै उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

गतिको निर्देशन पनि रेग्मीले नै गरेका हुन् । स्वर्गीय बुवा चक्र सिंह बमको सम्झनामा यो गीत ज्ञानु बलमे बजारमा ल्याएका हुन् । गीतमा शब्द गायक ज्ञानु बमको रहेको छ भने लय महेन्द्र बम को रहेको छ ।

Sharing is caring!

Latest News

भ्रमण वर्ष २०२० सफल बनाउन नाटाका सल्लाहकार,पदाधिकारी बिच अन्तरक्रिया
बिहीबार, भाद्र १९ १९:०८
भारतीय नागरिक पैसा सहित पक्राउ
बिहीबार, भाद्र १९ १९:०८