बिहीबार, भाद्र १९ १२:०४
भ्रमण वर्ष २०२० सफल बनाउन नाटाका सल्लाहकार,पदाधिकारी बिच अन्तरक्रिया
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने जिम्मा सम्पूर्ण नेपालीको भएको बताएका छन् । नेपालीजनको मनचिन्ते बृक्षकल्प हो पर्यटन प्रकृति,सँस्कृति प्रबर्द्धनको सँकल्प हो पर्यटन
कहिले सम्म नेपाली युवा जाँगर निर्यात गर्ने ।
बैदेशीक रोजगारको बलियो बिकल्प हो पर्यटन Visit Nepal 2020 प्रबर्द्धन सम्बन्धमामा,पर्यटन मन्त्री योगेश भट्टराई एवँ सचिवज्यु सँग पर्यटन ब्यबसायीको जेठो सँस्था नाटाका सल्लाहकार,पदाधिकारी बिच अन्तरक्रिया ।
