१८ बैशाख २०८३, शुक्रबार
शनिबार, कार्तिक २ १६:१५

डोटीमा बस दुर्घटना

डोटीमा बस दुर्घटना भएको छ। डडेल्धुराबाट महेन्द्रनगरतर्फ आईरहेको ना ४ ख ८२३५ नम्बरको  बस भीमदत्त राजमार्गको जोरायल गाउँपालिका वडा नम्बर २ को गरुडमा दुर्घटना हुदा १० जना घाईते भएको प्रहरीले जनाएको छ।

घाईतेहरुलाई उपचारका लागि अत्तरियाको पद्यमा अस्पताल ल्याईएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

उनीहरु मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी नीरिक्षक मोहन साउदले बताए। बस सडकबाट १० मिटर तल खसेको छ। 

Sharing is caring!

Latest News

नेपाल आयुर्वेध औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा : गौतम
शनिबार, कार्तिक २ १६:१५
धनगढीका सामुदायीक विद्यालयका छात्राहलाई निःशुल्क सेनिटरी प्याड बितरण गरिने ।
शनिबार, कार्तिक २ १६:१५