गौरीगंगामामानवअधिकार संरक्षणका लागी सचेतनाकार्यक्रम
धनगढी । कैलालीको गौरीगंगानगरपालिकामामानवअधिकार संरक्षणका लागीनगरपालिकाको भुमिकाजिम्मेवारी र मापदाण्ड बिषयक सचेतनाकार्यक्रम सोमबार चौमालामाभएको छ ।
एफएमडीसी, विकास र परिवर्तकालागी सञ्चार धनगढीको आयोजनामानगरपालिकाकाजनप्रतिनिधी र कर्मचारीरुलाई मानवअधिकारको संरक्षणका लागीभुमिका र जिम्मेवारी बिषयमा छलफल भएको हो ।
कार्यक्रममागैरीगंगानगरपालिकाकाउपप्रमुखअञ्चलाचौधरीले मानवअधिकार संरक्षणका लागीकानुनहरु बनाउँदामानवअधिकार मैत्रीकानुननिर्माण गर्ने बताईन् । साथै मानवअधिकार मैत्रीनगरपालिकाबनाउन सबैको सहयोगको खाँचो रहेको बताईन् ।
गौरीगंगानगरपालिकाकाप्रमुखप्रशासकियअधिकृत भक्तराजजोशीले सचेतनाकार्यक्रममामानवअधिकारको सम्मान, प्रबद्धन नै मानव सभ्यताको उदेश्य रहेको र मानवअधिकार बिनामानवियमर्यादा, मुल्यमान्यता र सभ्यताको संरक्षण हुननसक्ने भएकाले मानवअधिकारको संरक्षण तथाउपभोग कार्यान्वयनका क्षेत्रमा सबै एक जुट हुन जरुरी भएको बताए ।
परस्पारिक जवाफदेहीता परियोजना ः मानवअधिकार सुदृढीकरणका कार्यक्रम संयोजकगोविन्दनारायण उपाध्यायले मानवअधिकार व्यक्तिको आधारभुततथा जन्मसिद्ध अधिकार हो, यसको सम्मान, संरक्षण र परिपुर्ती राज्यको जिम्मेवारी रहेको बताए । साथगौरीगंगानगरपालिकालाई एक बर्षभित्रमानवअिधकार मैत्रीनगरपालिकाबनाउन एफएडीसिले चालेको कदमलाई सबैको सहयोगको अपेक्षा रहेको बताए ।
