शुक्रबार, माघ ३ २०:५७
(नाट्टा) केन्द्रको ५३औं अधिवेशनबाट सु.पका अध्यक्ष भट्ट सम्मानित
नेपाल भ्रमण बर्ष २०२०, सुदूरपश्चिम पर्यटन प्रबोधनमा समिति सदस्य तथा नाट्टा सुदुरपश्चिमका अध्यक्ष माया प्रकाश भट्टलाई सम्मान गरिएको हो ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा) केन्द्रको ५३औं अधिवेशनमा अवसर सुदुर पश्चिमका अध्यक्ष मायाप्रकाश भट्टलाई सम्मान गरीएको हो । सुदुरपश्चिम प्रदेशको पर्यटन प्रबोधनमा टेवा पुर्याएको बापत’ (नाट्टा) केन्द्रले सम्मानित गरिएको हो ।

काठमाँडौमा शुक्रवार राडीशोन होटेल भएको हो । अधिवेशनमा सुदुर पश्चिम प्रदेशका (नाट्टा)का सदस्यहरुको सहभागीता रहेकोे थियो ।
