शनिबार, माघ ४ १६:१७
राम शिलाल र आरती नागरीको स्वर,मा रहेको ‘धनगढीमा घुम्न जाउँ’देउडा गित सार्बजनिक(भिडियो सहित )
नेपाली गित संगीत बजारमा एक पछि अर्को गित आउने क्रममा राम शिलाल म्युजिक प्रस्तुति आर एन नागरीको पहिलो गित ‘धनगढीमा घुम्न जाउँ’ बोलेको देउडा गित सार्बजनिक भएको छ।

देउडा गित मार्फत एक अर्कालाई प्रेमको प्रस्ताव गरे ।,एक माया प्रेम गर्ने जोडी बिचको माया र प्रेममा हुने विभिन्न परिस्थिति लाई नजिक बाट देखाइएको उक्त देउडा गितमा राम शिलाल र आरती नागरीको स्वर, रहेको छ भने संगीत शिलालकै र शब्द र आरतीको रहेको छ।

मौलिक संस्कृती तथा परम्परालाई देखाइएको उक्त देउडा गितको भिडियोलाई अमन बडुले सम्पादन ,छायाँकार गरेका छन भने रुपा शिलालले निर्देशन गरेकी हुन ।

सुर्य थापा र किरण सुनारको अभिनय रहेको छ ।सो गित बिषेश फिल्मस् अफिसियल युटुब च्यानल बाट बजारमा सार्बजनिक भएको छ।
