काठमाडौं : सरकारले भोलि मंगलबारबाट देशभर लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको समितिले देशभर लकडाउन गर्ने निर्णय गरेको हो ।
भोलि विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने सवारी पनि चल्दैन ।